असोज १२, २०८३ सोमबार September 28, 2026

विस्फोटक पदार्थसहित दुईजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः रूपन्देहीमा विस्फोटक पदार्थसहित दुईजना पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका–७ आम्दा लाइनबाट ४१ वर्षीय पूर्णबहादुर सिंह र ४१ वर्षीय नै मीनबहादुर आले पक्राउ परेका हुन्।

पक्राउ परेका सिंह जाजरकोटको कुसे गाउँपालिका–२ का हुन्। आले चाहिँ पाल्पाको निस्दी गाउँपालिका–१ का हुन्।

प्रहरीले उनीहरूको साथबाट विस्फोटक पदार्थ एक थान सेफ्टीफ्युज र एक थान जिलेटिन  बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूउपर विष्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार