मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेपाल आर्थिक पत्रकार संघको अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाँचौं महासभाले मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार काठमाडौंमा आयोजित महासभाले उपाध्यक्षद्वयमा भुवन आचार्य र मेनुका कार्की, महासचिवमा नारायण पौडेल, सचिवमा रोयल आचार्य, सहसचिवमा अजमत अलि र कोषाध्यक्षमा परमेश्वर अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरूमा नवीन ढुंगाना, प्रजिता बुढाथोकी, रोविन पौडेल,गोपाल सुवेदी चयन भएका छन् ।

यसैबीच संघको पहिलो बैठकले फणीन्द्र दाहाल ,दिलु कार्कीलाई सदस्यको रुपमा नियुक्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार