श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारसमक्ष सो प्रदेशका मुख्य न्यायाधिवक्ता कार्यालयका आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको नेतृत्वको टोलीले आज मुख्य न्यायाधिवक्ताका साथै मातहत कार्यालयको काम कारवाहीको विवरण, त्यसको प्रभावकारिता, प्राप्त गरेका सफलता र कार्यसम्पादनमा आएका चुनौती र सुधारका लागि सुझाव समेटिएका प्रतिवेदन पेश गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रदेशको मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को धारा १३ बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भएबमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुखसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार