असार २३, २०८२ सोमबार July 7, 2025

सर्पलाई किस गर्न खोज्दा – महिलाको नाकलाई नै समातिदियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाँई हामी सबैजना सर्प देख्दैमा डराउँछौं । चुम्मन गर्नु त कता हो कता तर थाइल्यान्डमा नेशनल पार्कमा घुम्न गएकी एक महिलाले सर्पलाई छुन खोज्दा भारी परेको छ ।

यी महिलाले सर्पलाई चुम्बन गर्न खोजेकी थिइन् । सर्पले महिलाको नाकलाई नै समातिदियो । एक व्यक्तिले सर्पलाई समातेर राखेका थिए चीनकी महिला जिन जिंगले सर्पलाई चुम्बन गर्ने कोशिश गरिन् ।

सर्पले उल्टै टोकी दियो । उनी र सर्पलाई हेर्ने मानिसहरुको पसिना आएको थियो ।

तर सर्प भने विषालु थिएन् । तर चीनकी महिलालाई अस्पताल लगियो र तुरुन्त उपचार गरियो । घाउँमा केही टाका लगाइदिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया