असार २, २०८३ मंगलबार June 16, 2026

पार्टनरलाई सदा खुशी पार्ने यी आसन : जस्ले सेक्स गर्दा चरम आनन्द आउँछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यौन जिवन सुखी बनाउने धेरै उपायहरु रहेका छन् । पार्टनरलाई गर्दा चाहीँ खुशी पार्न सकिन्छ,त्यसलाई विशेष महत्व ख्याल गर्नाले यौन जिवन सोचेको भन्दा धेरै राम्रो हुन्छ ।

श्रीमान-श्रीमतीबीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला रु पुरुष यौन साथीलाई रमाइलो हुँदा आफूलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात् प्रेमीकालाईहुन्छ ।

तर, महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । एक अनुसन्धानहरू बाट महिलाले असाध्यै मनपराउने यौन आसनहरु निम्न छन् । जसले महिलालाई धेरै सन्तुष्टि दिन्छ ।

कुकुर आशन 

कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउछन ।यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।

क्षेप्यास्त्र आसन 

पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।

घोडचडी आसन 

यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउछन र यो सवै भन्दा रसबस पोजिसन पनि हो। यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुँनाले आक्रामक महिलाहरुमा यस्तो मन पर्छ ।

चम्चा आसन

यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अघाडी र पुरुष पछाडि रहेर लामो समय सम्म यौन क्रिया गर्न सकिन्छ ।

उठी-उठी आसन 

महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुमा समात्न पनि सक्छन् । – एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता
२०८३ असार १, सोमबार
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
२०८३ असार १, सोमबार
गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा
२०८३ असार १, सोमबार
कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा
२०८३ असार १, सोमबार
कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत
२०८३ असार १, सोमबार