कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

गायक विवेक चौलागाई र गायिका रचना रिमालको ‘बैना’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक विवेक चौलागाई र गायिका रचना रिमालको आवाजमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ ।

गीतको शब्द/संगीत प्रभावन जे, मिक्सिङ/मास्टरिङ गोविन्द सोनी र स्टुडियो एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनय रहको गीतको भिडियोमा निर्देशन कमल राई, क्यामेरा हरिश महरा, सम्पादन÷कलर विष्णु खड्का र श्रृगार सबु तामाङको रहेको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया