वैशाख २५, २०८१ मंगलबार May 7, 2024

नेपाल कुवेतसँग १-० ले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वकप छनौट अन्तर्गत कुवेतसँगको होम ग्राउण्डमा नेपालले हारका वावजुद सुधारिएको प्रदर्शन गरेको छ ।

भुटानको थिम्पुमा मंगलबार नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो । जबकी यही टीमसँग कुवेतमा नेपाल ७–० गोलको विशाल अन्तरले हारेको थियो ।

कुवेतका बदर अल मतवाले २८ औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ । चौथो स्थानमा रहेको नेपालको तीन अंक छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया