काठमाण्डौः नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खड्काले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम दल त्याग गरेको हुँदा पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया