वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा,चौथो पटक डायलासिस सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डायलासिसका लागि आइतबार अपराह्न ग्राण्डी अस्पताल लगिएको छ । अस्पताल पुगेका ओलीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु भएको हो ।

निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार नियमित डायलासिसका लागि अस्पताल लगिएको हो । डायलासिस सकिएपछि प्रधानमन्त्री आजै बालुवाटार फर्किने उनको भनाइ छ । ओलीको चौथो पटक डायलासिस सुरु भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार