वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

गृह मन्त्रालयद्वारा ६ जिल्लाका सीडीओ हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर र अन्य दुई जनालाई काज र सरुवा गरेको छ।

मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई चितवन सरुवा गरेको छ । त्यस्तै भक्तपुरका सीडीओ नारायण प्रसाद भट्टलाई मकवानपुर सरुवा गरेको छ । त्यस्तै, चितवनका सीडीओ जितेन्द्र बस्नेतलाई पर्सा पठाइएको छ भने गृहकी सहसचिव हुमकला पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा भक्तपुर काजमा पठाइएको छ।

यस्तै, लमजुङका प्रजिअ डा. डिजन भट्टराईलाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको छ भने अध्यागमनका वरिष्ठ अध्यागमन अधिकृत लक्ष्मण बहादुर खड्कालाई लमजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार