काठमाण्डौंः बिन्दास मिडिया नेट्वोर्कको प्रस्तुति रहेको ´रुदा रुदै`बोलको गीत सार्वजनिक भएको छ।
बादल थापा मगरको स्वर,सुबास कार्की कार्कीजि को शब्द र संगित रहेको ´रुँदा रुदै` बोलको गीतमा चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन,बिना राउत,बिनोद खड्का र बालकलाकार आरध्या आर ल. डिसिको अभिनय देख्न सकिन्छ।
सार्वजनिक गितलाई राहुल बराइलीले निर्देशन गरेका छन् भने गितमा नरेश अएरको छायांकन,बिकास ज्ञवालीको सम्पादन,रित मगरको सह- निर्देशन र बिनोद राईको निर्माण व्यवस्थापन रहेको छ।
गीतलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। न्यूज अभियान
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया