मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानमन्त्री देउवा र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा बुधबार साँझ कोटेश्वर जानुभएको थियो ।

नेता नेपालको नेतृत्वमा एमालेका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हाल्नुभएको थियो । सर्वोच्चको परमादेशमा देउवा मंगलबार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया