मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निगम निजीकरणको कामलाई यथाअवस्थामा राख्न सर्वोच्चकाे अन्तरिम आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सर्वोच्च अदालतले  नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न आदेश जारी गरेको छ ।

सर्वोच्चमा अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै साे सम्बन्धी कुनै पनि काम अघि नबढाउन भनेकाे हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया