श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

‘धुर्मुस-सुन्तली’को ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक (भिडियोमा हेर्नुहोस्)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धुर्मुस-सुन्तली प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सुविहानी फिल्मस्को प्रस्तुतिमा तयार यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई ओटीटी प्लेटफर्मबाट रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

यो चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया