कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

बेलायत आमनिर्वाचन : सत्तारुढ कन्जरभेटिभ् पार्टीलाई स्पष्ट बहुमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । बेलायतको सत्तारुढ कन्जरभेटिभ् पार्टीले संसदीय निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ । ६५० सदस्यीय संसदमा सबै क्षेत्रको परिणाम नआउँदै कन्जरभेटिभ्ले ३२६ भन्दा बढी स्थानमा जित दर्ता गरिसकेको छ ।

६३७ स्थानको परिणाम घोषणा हुँदासम्म प्रधानमन्त्री जोनसन बोरिसको पार्टीले ३५५ सिटमा विजयी भएको छ । २०१७ मा यो पार्टीले ३१७ स्थानमा मात्रै जितेको थियो ।
विपक्षी लेवर पार्टीले भने विगतमा जित हासिल गरेको क्षेत्र समेत गुमाउने देखिएको छ । लेवर पार्टीले २०२ स्थानमा जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा उसले २६२ सिट जितेको थियो ।

जितपटि जोनसनले बेलायतलार्य युरोपेली संघबाट अलग हुने ब्रेग्जिट लागु गर्ने जनादेश मिलेको प्रतिक्रिया दिएका छन् ।

बेलायतमा पछिल्लो पाँच वर्षमा तेस्रो पटक निर्वाचन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछाने पत्नी निकिता र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा
२०८३ कार्तिक ६, शुक्रबार
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
२०८३ कार्तिक ५, बिहिबार
टर्की, पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता
२०८३ कार्तिक ५, बिहिबार
भक्तपुरको थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
२०८३ कार्तिक ५, बिहिबार
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
२०८३ कार्तिक ५, बिहिबार
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
२०८३ कार्तिक ५, बिहिबार
सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
२०८३ कार्तिक ५, बिहिबार