असार २५, २०८२ बुधबार July 9, 2025

इजरायलद्धारा चार राष्ट्रलाई भ्रमणमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: इजरायलले कोभिड १९ को बढ्दो सङ्क्रमणका बीच चार राष्ट्र भ्रमणमा प्रतिबन्ध लगाएको छ । इजरायली नागरिकले अनुमति बेगर बेलायत, जर्जिया, साइप्रस र टर्की भ्रमण गर्न पाउने छैन् ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको मृत्युदर उच्च रहेको यी राष्ट्रमा भ्रमण प्रतिबन्ध लगाइएको छ ।

शुक्रबारदेखि उक्त आदेश लागू भएको छ । इजरायलले यसअघि अर्जेन्टिना, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको, रुस, बेलारुस, उज्वेकिस्तान, स्पेन र कीर्गिस्तान भ्रमण गर्दा विशेष अनुमति लिनुपर्ने ब्यवस्था गरेको छ ।

उक्त राष्ट्रबाट इजरायल प्रवेश गर्ने यात्रुले कम्तीमा सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार