वैशाख १६, २०८१ आइतबार April 28, 2024

स्वास्थ्यका लागि कति आवश्यक यौन सम्बन्ध ? जानीराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः महिला पुरुष बिच हुने यौन सम्पर्क एक प्राकृति नियम हो । प्रायः व्यक्तिहरु यौन सम्पर्क भन्ने शब्द सुन्दा मात्र लजाउने  गर्दछ । तर स्वास्थ्यका हिसाबले यसको आवश्यकता बुझ्ने हो भने निकै नै महत्व रहेको छ ।

हरे व्यक्तिको स्वास्थ्यकोलागी यौन सम्पर्क एक महत्वपुर्ण पक्ष मानिन्छ । तरपनि हाम्रो समाजमा यौन सम्बन्धि कुरा गर्न लाज मानिन्छ । खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो । सेक्सवाट ब्लड प्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ ।

एक सर्वेका अनुसार नियमित यौनसम्पर्कवाट मुटुरोगको सम्भावना पनि कम रहन्छ भने राम्रो सँग गरिने यौन सम्पर्कले मानशिक तनाब पनि कम हुन्छ । जो व्यक्ति नियमित यौन सम्पर्क गर्छ उसको बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । एक सर्वेका अनुसार नियमित यौनसम्पर्कले मानिसलाई शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाईदिन्छ ।

यस्तो छ फाईदाहरु

यौन सम्पर्कले काम इच्छालाई बढाएर फिट राख्छ ।

यौन सम्पर्कले इम्युन सिस्टम बढाउने काम गर्छ ।

महिलाहरुमा मुत्राशय नियन्त्रणमा सहयोगी ।

यौन सम्पर्कले उच्च रक्तचापलाई कम गर्छ ।

यौन सम्पर्क एउटा राम्रो कसरत हो ।

यौन सम्पर्कले हृदयघातको समस्यावाट बचाई राख्न मद्दत गर्छ ।

यौन सम्पर्कले दुखाई कम गर्छ ।

यौन सम्पर्क प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ ।

यौन सम्पर्कले राम्रो निन्द्रा दिलाउदछ ।

यौन सम्पर्कले मानसिक तनाब कम गराउछ ।महिला स्वस्थ्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया