कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

कुमार र नरहरिको गुनासो सार्बजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रसिद्ध गायक/सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको वियोगान्त भावको गीत गुनासो को भिडिओ सार्वजनिक भएको छ l

लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका गीतकार गोविन्द गिरी ‘प्रेरणा’ को शब्दरचना र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा प्रसिद्ध भारतीय गायक कुमार सानुको स्वर रहेको छ l

भिडिओ सङ्गीतकार प्रेमीकै आधिकारिक युट्युब च्यानल Narahari Premee बाट बजारमा आएको हो ।

जीबी आग्रीको निर्देशन, डीबी रेउलेको सिनेम्याटोग्राफी र मिन रावलको  सम्पादनमा निर्माण भएको यस भिडिओमा असद खान र वविता देवको अभिनय रहेको छ l

भिडिओमा अधुरो जीवन यात्रा र त्यो परिस्थितिबाट उत्पन्न पीडा देखाईएको छ भने मरेतुल्य जीवन भोगिरहेका नायकले आफ्नी पूर्व जीवन सङ्गिनीलाई सम्झिएर पश्चात्ताप गरेका छन् l

यो गीतको फिमेल भर्सन पनि रेकर्ड भईसकेको छ l जसमा दिपिका श्रेष्ठले स्वर दिएकी छिन । न्यूज अभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्छ : बाबुराम भट्टराई
२०८३ कार्तिक १०, मंगलबार
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
२०८३ कार्तिक १०, मंगलबार
चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
२०८३ कार्तिक १०, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
२०८३ कार्तिक १०, मंगलबार
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार