काठमाडौंः गीतकार ज्ञानेश्वर तिवारीकोको शब्दमा नयाँ गीत ‘मन पराए तिमीलाई’ सार्वजनिक भएको छ। जहाँ दिपक शर्माको संगीत र डेविट शंकरको स्वर सुन्न सकिन्छ।
सार्वजनिक म्युजिक भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहालको अभिनय देख्न सकिन्छ। गीतमा नेपाल प्रतिको प्रेम र एक जोडीको प्रेम देखाइएको छ।
राजु अधिकारिले निर्दशन गरेको म्युजिक भिडियोमा जय राम थापाको छायांकन, मन्दील श्रेष्ठको सम्पादन, बिनय कंसाकारको कलर र अम्बिका अधिकारिको निर्माण रहेको छ। न्यूजअभियान
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया