काठमाण्डौंः काठमाण्डौं प्रसासनका प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारीको रुपमा गोविन्दप्रसाद रिजाललाई पठाएको छ। मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रिजाललाई काठमाडौंको सिडिओमा पठाएको हो ।
यसअघि यहाँका प्रजिअ कालिप्रसाद पराजुलीको सरुवा गर्दै मन्त्रालयमा पठाएको भएपनि उनको जिम्मेवारी भने तोकिएको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया