असार २४, २०८२ मंगलबार July 8, 2025

मालीमा सशस्त्र हमलामा परी पाँच सैनिक र तीन आतंकवादी मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एक सैन्य गस्तीमा भएको हमलामा मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन्।

मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाएअनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११:४५ बजे एक सशस्त्र आतंकवादी समूहलको हमला विरुद्ध जवाफी प्रतिक्रिया दिएको थियोजसमा सेनाको पाँचवटा गाडी पनि आक्रमणको क्रममा जलाइएको थियो।

पश्चिमी अफ्रिकी राष्ट्र हालैका महिनाहरूमा लगातार हिंसात्मक हमलाहरु बेहोर्न बाध्य छ। सेप्टेम्बर १ मा देशको मध्य भागमा बोनी र डुएन्ट्जाको बीचमा आरएन ((राष्ट्रिय सडक)) मा एउटा कारागार खानी विस्फोटमा दुई अपरेशन सैनिक मारिएका थिए र चार अन्य घाइते भएका थिए।

मध्य मालीको बोनी (डुएन्ट्जा) वरपर १ अगस्त मा आरएन नेशनल रोड मा भएको आक्रमणमा १५ मालियन सैनिकहरू पनि मारिएका थिए। २०१२ देखि, मालीले गहिरो सङ्कट बेहोरिरहेको छ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार