मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

रेडियो भैरवीका सञ्चालक देवचन्द्र भट्टलाई प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रेस काउन्सिल नेपालले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको पुरस्कारबाट यसवर्ष पनि विभिन्न सञ्चार जगतमा रहेका पत्रकारहरुलाई सम्मानित गर्ने भएको छ ।

काउन्सिलले १० विधामा देशभरबाट क्रियाशील रहेका पत्रकारहरुलाई दिँदै आएको पुरस्कारमा रेडियो भैरवीका सञ्चालक समेत रहेका पत्रकार देवचन्द्र भट्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेभएका छन् ।

विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका भट्ट नुवाकोटमा रही विभिन्न विधामा कलम चलाँउछन् । पत्रकार भट्टलाई हाम्रो पनि बधाई ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार