असार २४, २०८२ मंगलबार July 8, 2025

जर्मनीमा आज संसदीय निर्वाचन, चान्सलर एंगेला मर्केलको राजनीतिक यात्रा अन्त्य हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज जर्मनीमा संसदीय निर्वाचन हुँदैछ । २० वर्ष शक्तिशाली चान्सलरका रुपमा जर्मनीको शासन शत्तामा रहनु भएकी एंगेला मर्केलको औपचारिक विदाइ समेत हुनेछ ।

जर्मनीका सडक र गल्लीहरु निर्वाचनमय भएका छन् । आफ्नो पक्षमा मतदातालाई प्रभावित पार्न उम्मेद्वारहरु निर्वाचनको अन्तिम समयसम्म पनि सक्रिय रहेका छन् ।

लामो समय शासन सत्तामा रहनु भएकी चान्सलर कर्केलले निर्वाचनमा कसको पक्षमा समर्थन गर्ने भन्ने विषयमा पनि महत्वपूर्ण बनेको छ ।

अन्ततः मर्केलले कन्जरभेटिभ उम्मेद्वार अर्मिन ल्यासचेटको र्‍यालीमा सहभागी भएर आफ्नो समर्थन देखाउनु भएको छ । चान्सलरका लागि तीन जना उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा सोसियल डेमोक्र्याटिक पार्टीका ओल्फ स्कोल्ड र कन्जरभेटिभ पार्टीका अर्मिन ल्यासचेट बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जर्मनीमा १८ वर्ष माथिका ६ करोड मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचन स्थानीय समय अनुसार आइतबार साझ ६ बजे सकिनेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार