मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

रक्षामन्त्री मिनेन्द्र रिजाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयमा मंगलबार मध्यान्ह भएको भेटमा दुईदेशीय आपसी सम्बन्धबारे छलफल भएको रक्षामन्त्रीका स्वकिय सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।

भेटमा  रक्षामन्त्री रिजालले कोभिड-१९ महामारी नियन्त्रणका लागि अमेरिकाले खोप सहयोग गरेको प्रति हार्दिक धन्यवाद ब्यक्त गरेका छन् ।

अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस् भन्ने हाम्रो अपेक्षा छ,’ रिजालको भनाइ उद्धृत गर्दै पौडेलले बताए ।’

उक्त भेटवार्तामा राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार