काठमाडौंः बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गरेको छ।
बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो।
आन्दोलनले प्रधानन्यायाधीश राणा न्यायपालिकाको नेतृत्व दिनसमेत अक्षम भएको आरोप लगाएको छ।
बृहत नागरिक आन्दोलनले संसदीय सुनुवाइ समितिबाट अनुमोदनको मापदण्ड तय गर्ने तथा भागबन्डामा न्यायाधीश नियुक्तिको प्रथा बन्द गर्ने विषयमा आफ्नो दृष्टिकोण प्रस्ट पार्न प्रमुख दलहरुसँग माग गरेको छ ।
यस्तो छ बृहत नागरिक आन्दोलनले जारी गरेको प्रेश विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया