मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एभीसी सेन्ट्रल जोन: अरुणा र सलिनालाई विधागत अवार्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही उत्कृष्ट सेटर र सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो घोषित भएका छन् ।

बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा शाही कप्तानीमा नेपालले दोस्रो पटक उपाधि चुमेको थियो ।

नेपालले फाइनलमा उज्बेकिस्तानलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

यस्तै प्रतियोगितामा विधागततर्फ श्रीलंकाकी प्रितिका प्रमोधानी उत्कृष्ट स्पाइकर, किर्गिस्तानकी आइदाई कादी ब्लकर र उज्बेकिस्तानकी इजोजारखोन सातिबोल देइभा  सर्वोत्कृष्ट खेलाडी घोषित भए । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार