काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बेलायतको राजदूतमा आचार्यलाई नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिअनुसार संविधानको धारा २८२ अनुसार बेलायतको राजदूत पदमा राष्ट्रपति भण्डारीले आचार्यलाई नियुक्त गरेकी हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया