श्रावण ४, २०८२ आइतबार July 20, 2025

ई-पासपोर्टको अनलाइन बुकिङ रद्द भएकालाई राहदानी विभागको विशेष सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राहदानी विभागले बुकिङ रद्द गरिएका सेवाग्राहीलाई लक्षित गरी सोमबार बिहान ७ बजेदेखि विशेष सेवा सुरु गरेको छ । विद्युतीय राहदानीका लागि अनलाइन बुकिङ गरेका तर कोरोना महामारीका कारण बुकिङ रद्द भएका नागरिकहरूका लागि विभागले यस्तो व्यवस्था मिलाएको हो ।

विभागले एक सूचना जारी गर्दै पुरानो बुकिङ भएका सेवाग्राहीलाई बिहानी समयमा सेवा दिने जनाएको छ । जसअनुसार बिहान ७ बजेदेखि १० बजेभित्र राहदानी विभाग त्रिपुरेश्वरमा सम्पर्क गर्न भनिएको छ । सेवाग्राही सङ्ख्या बढी भएको अवस्थामा सबैभन्दा पुरानो बुकिङ भएकाले पहिलो प्राथमिकता पाउनेछन् ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार