असार २८, २०८२ शनिबार July 12, 2025

भोलिका लागि तय एन्फाको बिशेष साधारण सभा स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अखिल नेपाल फुटबल संघ(एन्फा) को साधारण सभा स्थगित भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते विहान ९ बजे भर्चुअल रुपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन् ।

रोकिएको साधारण सभा फागुन ८ गते विहान साढे ११ बजे भर्अुअल रुपमा गर्ने एन्फाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया