काठमाण्डौंः सेक्स गर्नु अगाडि महिलाहरुले तयारी गर्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सहि हो । धेरैजसो महिलाहरु यसका लागि लुकेर तथा लुकाएर तयारी गर्ने गर्दछन् । उनीहरुले सेक्स अगाडि गर्ने गरेको तयारीका बारेमा कसैलाई सुइको समेत दिदैनन् ।
आफ्नो गन्ध चेक गर्छु म फ्रेन्स परफ्युम लगाउँछु ता कि मेरो केटा साथीलाई मिठो सुगन्ध मात्रै आओस् । सुरक्षित यौनसम्पर्कका बारेमा ध्यान राख्दछु हामी यौंनसम्पर्कका बेला कुनै सुरक्षित साधान प्रयोग गर्छौ की गर्दैनौ यस विषयमा मन मनै सोच्ने गर्दछु ।
केटा साथीले कण्डम लगाउने कि मैलै औषधि खाने यस विषयममा तयारी गर्ने गर्दछु । असुरिक्षत यौनसम्पर्क मेरा लागि एक खराब सपना जस्तै हो । म पेट सानो देखाउने कोसिस समेत गरिरहेकी हुन्छु । जब म पार्टनरसँग सेक्सको योजना बनाइरहेकी हुन्छु । तब म डाइटिङग शुरु गरिहाल्छु । म मेरो केटा साथीलाई सानो, फ्ल्याट तथा टमी शरीर देखाएर आकर्षित गर्न चाहान्छु । विशेषगरी सेक्स सम्बन्ध राख्ने दिन त म पूरै डाइटिङमा रहेकी हुन्छु । एजेन्सीको सहयोगमा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया