असोज १५, २०८३ बिहिबार October 1, 2026

अमेरिकामा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः संयुक्त राज्य अमेरिकास्थित नेपाली दूतावासबाट पनि अब विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी हुने भएकाे छ ।

दूतावासले एक सूचना जारी गर्दै यही चैत १४ (मार्च २८) देखि लागू हुने गरी विद्युतीय राहदानीको आवेदन लिन लागेको जानकारी दिएको छ ।

राहदानी आवेदन सम्बन्धी प्रक्रियाबारे विस्तृत जानकारी दूतावासकै वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

राहदानीका लागि अनलाइन आवेदन फारम भर्दाका बखत नै दूतावासमा फाराम बुझाउने मिति र समय छनौट गर्न सकिने व्यवस्था रहेको छ ।

पूर्वनिर्धारित मिति र समय (अपोइन्टमेन्ट) बिना राहदानी नवीकरणका लागि दूतावासमा आउने सेवाग्राहीहरुको आवेदन उपर कारबाही नहुने जनाइएको छ । साथै हुलाकमार्फत् प्राप्त हुने आवेदनहरु पनि स्वीकार नगरिने सो सूचनामा उल्लेख छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार