असार २९, २०८२ आइतबार July 13, 2025

दीपेन्द्रको शतक पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिकोणात्मक ट्वान्टी- २० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालका दिपेन्द्र सिंह ऐरीले शतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिपेन्द्रले शतकीय इनिङ खेलेका हुन् ।

दिपेन्द्र एक सय १० रन बनाएर अविजित छन् । उनले ५७ बलमा सो रन बनाएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया