मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

रुसी सेनाको हमलामा युक्रेनी फोटग्राफर मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुसी सेनाको आक्रमणमा युक्रेनका फोटोग्राफर तथा भिडियोग्राफर माकसिभ लेभिनको मृत्यु भएको छ । युक्रेनको एउटा समाचार वेबसाइटमा काम गर्ने उनी लामो समय रोयटर्समासमेत आबद्ध थिए । युक्रेनमा रुसी हमलाको तस्बीर तथा भिडियो कैद गर्ने क्रममा उनी मारिएका हुन् ।

उनको शव युक्रेनको राजधानी किभको उत्तरको एउटा गाउँमा १ अप्रिलमा फेला परेको उनी कार्यरत समाचार वेबसाइट एबीडटयूएले जनाएको छ । सन् १९८१ मा जन्मिएका लेभिनका एक श्रीमति र चार सन्तान छन् ।

उनी हुता मेजिहिरस्का गाउँमा कार्यरत थिए । सो क्षेत्रमा रुसी सेनाले भीषण गोलाबारी गरेको थियो । लेभिनलाई रूसी सशस्त्र बलका सेनाले गोली हानेर मारेको युक्रेनमा अभियोजक जनरलको कार्यालयलले जनाएको छ । यसको  स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधिनी एकादशीमा कांग्रेस सभापति गगन थापाको शुभकामना
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार