असार २०, २०८२ शुक्रबार July 4, 2025

आचार्यको १३ औं दिनमा दुई स्थानमा शोकसभा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेस नुवाकोटका पुराना नेता स्वर्गीय विष्णु आचार्यको १३ दिनको पुण्ड तिथिका अवसरमा नेपाली कांग्रेसले दुई स्थानमा शोकसभाको आयोजना गरेको छ ।

नेपाली कांग्रेस नुवाकोटले कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र डा रामशरण महत तथा पार्टी सभापति जगदीश्वरनरसिंह केसीको उपस्थितिमा पार्टी कार्यालय विदुरमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो भने कांग्रेस क्षेत्र नं २ ले कांग्रेस कार्यबाहक सभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको थियो।

क्षेत्र लै स्वर्गीय आचार्यका परिवाहरुलाई समेत रा खेर कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहमाहामन्त्री डा प्रकाशशरण महत,केन्द्रीय सदस्य बहादुर सिंह लामा,रसुवाका सांसद मोहन आचार्य, कांग्रेसका पूर्व जिल्ला सभापति धुव्र अधिकारी,पुर्व क्षेत्रीय सभापति गोविन्द थपलीया,कांग्रेसका पुराना नेता विष्णु अधिकारी,महाधिवेशन प्रतिनिधि, एस के नेपाल, बद्री मुडबरी,कृष्ण लामा,क्षेत्रीय सचिव रामजी पौडेल,विद्यार्थी नेता जयराम दाहाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अथिति निधिले स्वर्गीय आचार्यको निधले कांग्रेसलाई ठुलो क्षति पु¥याएको भन्दै यस शोकलार्य शक्तिमा बदलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सहमाहामन्त्री डा प्काशरण महतले पनि आचार्यकोयोगदानको चर्चा गर्दै कांग्रेसमा दुःख पाएका र जेलनेल भोगेका नेता तथा कार्यकर्ताको मुल्याङकन हुने उल्लेखगर्नुभयो ।

कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको थियो । उता मृत्यु भैसकेका नेताको नाममा पनि गुटगत राजनिती भएको भन्दै कांग्रेस कार्यकर्ताहरु पनि असन्तुष्ट रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार