असार २३, २०८२ सोमबार July 7, 2025

फ्रान्समा राष्ट्रपति निर्वाचनः पहिलो चरणमा म्याँक्रो अगाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः फ्रान्समा सम्पन्न पहिलो चरणको राष्ट्रपति निर्वाचनमा  वर्तमान राष्ट्रपति इमानुएल म्याँक्रोले आफ्नो अग्रता कायम राखेका छन् ।

पहिलो चरणमा ९७ प्रतिशतभन्दा बढी  गणना हुँदा म्याँक्रोले २७ दशमलब ६  प्रतिशत मत प्राप्त गरेका छन् । त्यस्तै दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार मारिन ले पेनले २३ दशमलब ४१ प्रतिशत प्राप्त गरी दोस्रो स्थानमा छिन् ।

त्यसैगरी, २१ दशमलब ९५ प्रतिशतका साथ जेन–लुक मेलेनचोन तेस्रो स्थानमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया