असार ३०, २०८२ सोमबार July 14, 2025

युगान्डाविरुद्धको टी-२० श्रृंखलाका लागि नेपाली टिम सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युगान्डाविरुद्ध यसै महिना हुने टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २२ सदस्यीय टिम घोषणा गरेको छ । १६ देखि २१ मेसम्म हुने श्रृंखलाका लागि क्यानले बुधबार २२ खेलाडीको सूची सार्वजनिक गरेको हो ।

नेपालले कीर्तिपुरस्थित टियु मैदानमा पाँच खेल खेल्नेछ । रुबिना क्षेत्रीको कप्तानीमा घोषित टिममा सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरन्मायी रोय र रितु कनोजिया छन् ।

नेपाली टिम

रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरन्मायी रोय,  रितु कनोजिया

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार
विपद्का समयमा मानवीय सहयोगमा जुट्न रास्वपाको पार्टी पङ्क्तीलाई आग्रह
२०८२ असार ३०, सोमबार
सुन चाँदीको मूल्य बढ्यो
२०८२ असार ३०, सोमबार