कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

स्थगित भएका स्थानमा तत्काल मतदान गराउः मानवअधिकार आयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय मानवअधिकार आयोगले आज भएको स्थानीय तहको निर्वाचनमा स्थगित भएका स्थानमा तत्काल मतदान गराउन आग्रह गरेको छ ।

‘स्थानीय तहको निर्वाचनमा स्थगित भएका स्थानमा शन्ति सुरक्षा मापन गरी तत्काल मतदान गराउन, मतदानमा सबैको पहुँच पुर्याउन तथा यथाशक्य छिटो मतगणना गर्न निर्वाचन आयोगलाई आयोग आग्रह गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख  छ ।

आयोगले दलहरुलाई स्थगित भएका स्थानमा पुनः निर्वाचन प्रक्रियामा शान्तिपूर्ण रुपमा भाग लिन र झडपमा घइते भएकाहरुको उपचार गर्न पनि आग्रह गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्न ७ वटा उच्चस्तरीय अनुगमन टोली एवं आयोगका कर्मचारीहरू सम्मिलित ४५ टोली ७७ वटै जिल्लामा खटाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार