कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

काठमाण्डौ महानगरको मतगणना भृकुटीमण्डपमा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः काठमाण्डौ महानगरको मतगणना भृकुटीमण्डपमा सुरु भएको छ । राष्ट्रिय सभागृहमा आज बिहान पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।

काठमाण्डौ महानगरपालिकाको वडा नम्बर–१ नक्सालको मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । तीन लाखभन्दा धेरै मतदाता रहेको महानगरमा हिजो भएको मतदानमा एक लाख ८९ हजार मत खसेको थियो ।

काठमाण्डौ महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत उम्मेदवार रहेका छन्। सभागृहमा मतगणना भएकाले पद्मोदय मोडबाट सभागृह जाने गाडीलाई शङ्करदेव, पुतली सडक र भद्रकालीबाट डाइभर्सन गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार