कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

रुपन्देहीको बुटवल-१ मा काँग्रेसका बागी उम्मेदवार विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बुटवल उपमहानगरपालिका–१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजय भएका छन् । पुतली चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका बस्नेत विजय भएका हुन् । उनी ६३६ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी रहेका नेकपा (एमाले)का उमेदवार महेन्द्र लिगलले ५५१ मत पाएका छन् । नेपाली कांग्रेसका माधवप्रसाद प्रधानले ३४८ मत ल्याए ।

यहाँ वडा सदस्यमा कांग्रेस उमेदवार विजयी भएका छन् । महिला सदस्यमा निलम गौतम, दलित महिला सदस्यमा प्रेमशिला धोबी, सदस्यहरूमा अदिल अहमद खान र अशोक राई विजयी भएका हुन् ।

बुटवलमा अहिले वडा नम्बर–२ र १९ को मतगणना भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
नियमित महाधिवेशन पक्षधर कांग्रेसको कोशी प्रदेश अधिवेशन मङ्सिर १७–१८ गते
२०८३ कार्तिक ३०, सोमबार