असार ३०, २०८२ सोमबार July 14, 2025

एसिया छनोटको पहिलो खेल नेपालले कतारसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली यु-१९ महिला टिमले मलेसियामा हुने एसीसी यु १९ विश्वकपको एसिया छनोटमा पहिलो खेल कतारसँग खेल्ने भएको छ ।

यही जेठ २० गतेबाट हुने प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार रहेको छ भने दोस्रो खेल जुन चार अर्थात् जेठ २१ गते युएईसँग खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल जुन ६ मा भुटानविरुद्ध रहेको छ । नेपालले चौथो खेल सात जुनमा थाइल्यान्डसँग खेल्नेछ भने जुन नौमा मलेसियासँग खेल्नेछ ।

अर्को बर्ष दक्षिण अफ्रिकामा हुने टी २० विश्वकपका लागि भएको छनोटमा नेपाल शीर्ष स्थानमा रहेको खण्डमा त्यो ढोका खुल्नेछ । नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । यु १९ टी २० महिला विश्वकपमा कुल १६ टिमको सहभागिता रहनेछ ।

नेपाली टिम यति बेला छनोटका लागि अन्तिम तयारीमा रहेको छ । क्यानले केही दिन अगाडी कृतिका मरासिनीको कप्तानीमा टिमको घोषणा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार