असार ३०, २०८२ सोमबार July 14, 2025

फिफा विश्वकप छनोटको प्लेअफ फाइनलमा युक्रेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिफा विश्वकप छनोटको प्लेअफ फाइनलमा युक्रेन पुगेको छ । गए राति भएको खेलमा स्कटल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै युक्रेन प्लेअफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्लेअफ फाइनलमा वेल्ससँग खेल्नेछ ।

विजेता टोली कतार विश्वकपमा पुग्नेछ । युक्रेनका लागि खेलको ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्को, ४९ औं मिनेटमा रोमन यारेम्चुक र इन्जुरी समयमा आर्टिम डोभयकले गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रेगरले खेलको ७९ औं मिनेटमा एक गोल फर्काए । रुस-युक्रेन युद्धका कारण यो खेल सरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार