असार ३०, २०८२ सोमबार July 14, 2025

यूइएफए नेसन्स लिगः जर्मनी र इंग्ल्यान्डले अंक बाँडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यूइएफए नेसन्स लिगमा लिग ए ग्रुप ३ को अर्को खेलमा इंग्ल्यान्ड र जर्मनीसँले बराबरी खेल्दै अंक बाँडेका छन् ।  इङल्यान्डले जर्मनीलाई १-१ को बराबरीमा रोकेको हो ।

५०औँ मिनेटमा होफमानको गोलमा जर्मनीले अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा ह्यारी केनको पेनाल्टी गोलमा इङल्यान्ड खेलमा फर्किएको थियो ।

केनको इङल्यान्डका लागि यो ५०औँ गोल थियो ।

बराबरीसँगै जर्मनी २ खेलबाट तेस्रो स्थान र एक अंकको इंग्ल्यान्डको चौथो स्थानमा छ । शीर्षस्थानमा भने ४ अंकसहित इटाली छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार