श्रावण २७, २०८३ बुधबार August 12, 2026

‘ओप्पो ए१६ के’ को मूल्य दुई हजारले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ‘ए’ सिरिज अन्तर्गत ‘ओप्पो ए१६ के’ को मूल्य घटाएको छ । कम्पनीले याे फोनको मूल्य कम्पनीले दुई हजार रूपैयाँले घटाएको हो ।

४ जीबी र्‍याम र ६४ जीबी रोमयुक्त फोन अब १७ हजार ९९० रुपैयाँमा किन्न सकिन्छ । थ्रीडी स्लिक डिजाइनसहितकाे फोनमा ६.५२ इन्चको एचडी वाटरड्रप डिस्प्ले छ ।त्यस्तै यसमा ४२३० एमएएच क्षमताको ब्याट्री दिइएकाे छ ।

५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको फाेनकाे पछाडि १३ मेगापिक्सेल मुख्य सेन्सरसहित ट्रिपल क्यामेरा सेटअप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
२०८३ श्रावण २७, बुधबार
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार