बैसाख २६, २०८३ शनिबार May 9, 2026

साढे ६ हजार पर्ने नोकियाको सी१ स्मार्टफोन नेपाली बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नयाँ नोकिया स्मार्टफोन सी१ नेपाली बजारमा उपलब्ध भएको छ। ३ सय ६५ दिनको रिप्लेसमेन्ट सुविधा भएको यस स्मार्टफानको बजार मूल्य ६ हजार ४ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

नोकिया मोबाइलको नेपालको लागि आधिकारिक वितरक टेलिटक प्रालिले बेस्ट बजेट स्मार्टफोन भएकाले नोकिया सी१ ग्राहकले अत्यधिक रचाउने कम्पनीको दाबी छ।

फोनमा १ जीबी र्याम, १६ जीबी रोम रहेको छ। ६४ जीबीसम्मको मेमोरी कार्ड यसले सपोर्ट गर्छ भने फोनमा २५ सय एमएएच रिमुभेबल ब्याट्री रहेको छ।

नोकिया सी१ रकेटमा एफएम रेडियो र डुअल सिम राख्न सकिन्छ। यसमा एलटीई सपोर्ट नभएर थ्रिजी सपोर्ट रहेको छ। यसले वाइफाइ ४ सपोर्ट गर्ने कम्पनीले जनाएको छ। फोनको मुख्य फोकस एन्ड्रोइड ९ गो संस्करणमा राख्न सकिन्छ। यसले डेटा प्रयोग घटाउन मद्दत गर्दछ जुनप्रविधि स्मार्टफोनका लागि राम्रो कुरा हो।

साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३ सय ६५ दिनको ग्यारेन्टी सुविधा दिएको छ । यी फोनहरु गुणस्तरीय, बलियो र आकर्षक देखिन्छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार