असार ३०, २०८२ सोमबार July 14, 2025

विम्बल्डन: चोटका कारण नाडालले सेमिफाइनलबाट नाम फिर्ता लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका छन् । सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो ।

बुधबार भएको खेलमा ३६ वर्षीय नाडालले फ्रिट्जसंग रोमान्चक ३-६ ७-५ ३-६ ७-५ ७-६ (१०-४) को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

अस्ट्रेलियन र फ्रेन्च ओपनका विजेता नाडालको वर्षको तेस्रो ग्रान्ड स्लाम जित्ने लक्ष्यले पूर्णता पाएन । नाडाल कीर्तिमानी २२औं ग्रान्ड स्लामका विजेता हुन् । नोभाक जोकोभिच र रोजर फेडेररको नाममा समान २० ग्रान्ड स्लाम छ ।

नाडालले नाम फिर्ता लिएसँगै किर्गियोस भने पहिलो पटक ग्रान्ड स्लामको फाइनलमा प्रवेश गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार