कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

तीज गीत बबाल-२ (ठुले-ठुली) गीत सार्बजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः तीज गीत बबाल-२ (ठुले-ठुली) गीत सार्बजनिक भएको छ। तीज गीत बबाल-१ को सफलता पछि बबाल-२ (हामी त विग्रियछम ठुले-ठुली) गीत बजारमा ल्याएका हुन्।

पछिल्लो समय तीजका गीतले बजार तताई रहेका बेला चर्चित गायिका सुनिता बुढा क्षेत्री र भविश्वर भण्डारीको स्वर रहेको छ। बबाल-२ (हामी त बिग्रिएछम ठुले/ठुली ) गायक भण्डारी र गीतका सर्जक गणेश खनालको संयुक्त लगानीमा तीज गीत बजारमा ल्याएका हुन ।

गीतमा चर्चित हास्य कलाकार बिष्णु जी पाण्डे (माइला बा), मोडल रन्जना ढकाल, रञ्‍जित भण्डारी र नेहा भट्टराईको सुन्दर अभिनय देख्न पाईन्छ। गीतमा गणेश खनालको शब्द/संगीत, मनोज खड्काको एरेन्ज, रञ्‍जित भण्डारीको नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई रोशन न्यौपानेले छायांकन गरेका छन् ।

गीत मिठो बनेकोले दर्शक श्रोताले मन पराउने कुरामा आशावादी रहेको टिमले बतायो । म्युजिक भिडियो भविश्वर भण्डारी युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक भएको छ ।

पुरा भिडियो हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
म्यानपावरको विवादले प्रमुख श्रम बजार बन्द
२०८३ कार्तिक १२, बिहिबार
आजको राशिफल पढ्नुहोस् : कुन राशिका लागि दिन अनुकूल, कुनका लागि चुनौतीपूर्ण ?
२०८३ कार्तिक १२, बिहिबार