असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा एकदलीय शासन पद्धति लागू गर्ने सपना सरकारलाले नदेखे हुन्छ : डा महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतले नेपालमा एकदलीय शासन पद्धति लागू गर्ने सपना नदेख्न सरकारलाई चेतावनी दिएका छन्।

बुधबार काठमाडौंको सिंहदरबार स्थित नेपाल प्रेस युनियन नेपाल टेलिभिजन शाखाको पाँचौं अधिबेशनलाई सम्बोधन गर्दै डा. महतले बहुल बिचारका विरुद्ध जाने जुनसुकै राजनीतिक दललाई नेपाली जनताले ठेगान लाउने बताएका छन।

सहमहामन्त्री महतले सरकारले बहुलबादको बिचार र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै त्यसका विरुद्ध नेपाली कांग्रेसले जनतालाई साथमा लिएर प्रतिवादमा उत्रिने पनि बताएका छन।

सरकारले प्रतिपक्षी पार्टी कांग्रेसलाई प्रहार गरेर कुशासन र भ्रष्टाचारमा लिप्त हुन खोजेको भन्दै त्यसका खिलाप कांग्रेस लाग्ने ठोकुवा गरेका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार