असार २६, २०८२ बिहिबार July 10, 2025

जनयुद्धकै कारण सामन्तवाद परास्त र साम्राज्यवाद कमजोर बनेको हो : वामदेव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले मोअवादी जनयुद्धकै कारण सामन्तवाद परास्त र साम्राज्यवाद कमजोर बनेको दावी गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलि सभामा उपाध्यक्ष गौतमले जनयुद्धकको घटना विश्व इतिहासमै विरलै हुने घटना भएको बताएका छन। ‘जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गर्नुका साथै साम्रज्यवादलाई कमजोर बनाउने काम गरेको हो’, उपाध्यक्ष गौतमले भने, ‘जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र संघर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन।’

उपाध्यक्ष गौतमले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई सम्मान गर्दै बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्ने बताएका छन।

उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका करिब ३०० नेता–कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार