असार २६, २०८२ बिहिबार July 10, 2025

‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनका अध्यक्षसहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका अध्यक्षसहित तीन जना काठमाडौँबाट पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालसहित तीन जनालाई पक्राउ गरेको हो। उनीहरुलाई संकटा क्षेत्रबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन।

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया