बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्दै, आजै शपथग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गत महिना उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनाइने भएको छ।

उनको सोमबार अपरान्ह सपथग्रहण गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन।

तुम्वाहाङ्फे समानुपातिक सा‌सद हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया